काठमाडौं । नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । उनी सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए । मुख्य सचिव सोमलाल सुवेदीले राजिनामा दिएपछि सो पद खाली थियो । सुवेदी एडिबीको उपकार्यकारी निर्देशक बनेका छन् । उनले पदबाट राजिनामा दिएसँगै…