Logo

‘सेकेण्ड इनिङ’ नजिक भाग्यमानी झा, भन्छन् ‘नेपाललाई ब्रोडब्याण्ड नेशन बनाउँछु’

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो कार्यकाल सकिन करिब दुई हप्ता बाँकी रहँदा नै एउटा ‘लक्की’ खबर पाइसकेका छन् । बार्षिक एक खर्बभन्दा ठूलो आकारको दूरसञ्चार बजारको नियामक संस्था प्राधिकरणमा उनले अर्को पाँच बर्ष अध्यक्षकै जिम्मेवारीमा काम गर्न पाउने भएका छन् । मन्त्रिपरिषदको बैठकले हालै उनैलाई निरन्तरता दिने गरी निर्णय गरेपछि अध्यक्षको…