काठमाडौं । नेपाली लगानीमा निर्माण भइरहेका चार जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्ने भएका छन् । नेपाली लगानीका माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि सेयर जारी गर्न लागेका हुन् । यी कम्पनीले साधारण सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदनको आधारमा साञ्जेन जलविद्युत् आयोजनाले ८७ करोड…