Logo

एनालग प्रविधिका केवल टिभी आजदेखि बन्द

काठमाडौं । मंगलबारदेखि एनालग प्रविधिमा चलिरहेका केवल टिभी बन्द हुने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आजदेखि पहिलो चरणमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा एनालग प्रविधिमा सञ्चालित केवल टिभी बन्द गर्न लागेको हो । केहि दिनअघि कात्तिक २७ गतेसम्म सबै केबल टेलिभिजनलाई एनालगबाट डिजिटलमा रुपान्तरण गर्न म्याद दिएको थियो । टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपमान्तरण गर्ने…