काठमाडौं । विदेशबाट फोन आउँदा नेपाल टेलिकमको नम्बर देखाएको छ भने तुरुन्त सम्पर्क गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । हाल विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको भन्दै १८८ नम्बरमा फोन गरी नम्बर टिपाउन भनेको हो । साथै सो नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । ‘ठगी…