Logo

दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि शुरु भएको ४५ जिल्लामा ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जानकारी दिएको छ । आयोगका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको थियो । पछिल्लो २ घण्टामा…