नेपालमा यही माघ ४ गते अर्थात आजदेखि दोस्रो हिमालयन हाइड्रो एक्स्पो सुरु भएको छ । जलविद्युतका क्षेत्रमा विश्वमा आएका नयाँ प्रविधि तथा लगानी भित्र्याउने उद्देश्य अनुरुप हाइड्रो एक्स्पो सुरु गरिएको छ । एक्स्पोले नयाँ प्रविधि भित्र्याउनुका साथै सबै सरोकारवालाहरुलाई एकै स्थानमा भेला गराएर छलफल तथा गोष्ठी गर्दा आगामी दिनमा नयाँ आयोजना निर्माण गर्न सहयोग पुग्ने…