Logo

नयाँ ट्याक्सी दर्ता खुलाउन मन्त्रालय र विभागबीच नै आरोपप्रत्यारोप, रोक्न व्यवसायीको लविङ

काठमाडौं । सरकारले २०७२ सालमा भुकम्पपिडितका लागि खोले पनि नयाँ ट्याक्सी दर्ता त्यसयता खोलेकोे छैन । सरकारले विभिन्न समयमा पुराना नंबर प्लेटमा नयाँ ट्याक्सी दर्ता गर्ने गरेको भएपनि नयाँ नंबर प्लेटमा नयाँ ट्याक्सी दर्ता भने नखुलाएको हो । सरकारले २०५७ सालमा ट्याक्सीको दर्ता बन्द गरेको थियो त्यसयता नयाँ ट्याक्सी दर्ता खोलेको छैन । मन्त्रालय र…