काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले लोकल अनलाईन सिस्टम कार्यान्वनमा ल्याउदा लगानीकर्ताहरु समस्यामा परेका छन् । नेप्सेलाई पूर्ण रुपमा अनलाईन प्रणालीमा लैजानका लागि इन्टरनेशनल कम्प्याटिवल टेस्टेड सिस्टम चाहिने भएपनि नेप्सेले लोकल अनलाईन कारोबार संचालनमा ल्याउँदा समस्या आएको हो । तत्कालिन समयमा नेप्सेले इन्टरनेशनल टेस्टेड सिस्टम नभई स्थानीय लोकल कम्पनी वाईकोलाई अनलाईन स्टिम बनाउने जिम्मा दिएको…