Logo

मन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइयो, पोष्टमार्टमका लागि टिचिङ् अस्पतालमा

काठमाडौं । बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइएको छ । केही बेर अघि मात्र मन्त्री अधिकारी सहित सातै जनाको शक नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाईएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । बिहान बर्षात र हिमपातको कारणले काठमाडौं पठाउन…