Logo

रेड लेबल र ब्ल्याक लेबल नबेच्ने मदिरा व्यवसायी संघको घोषणा, सरकारको नीति विरुद्ध आन्दोलन

काठमाडौं । नेपाल मदिरा व्यवसायी संघ काठमाडौंले जोनी वाकरका उत्पादन (रेड लेबल, ब्ल्याक लेबलजस्ता) मदिरा बिक्री वितरण नगर्ने घोषणा गरेको छ । पछिल्लो समय जोनी वाकरको ह्वस्कीले आफुले नाफा कमाउने नाममा व्यवसायीलाई समस्यामा पारेको भन्दै ती उत्पादनहरु नै बिक्री वितरण नै नगर्ने मदिरा व्यवसायी संघ काठमाडौंका अध्यक्ष सोनाम शेर्पाले बताए । ‘अहिले जोनी वाकरका उत्पादनले…