Logo

अन्तरराष्ट्रिय नारी दिवसः बिभिन्न क्षेत्रका ९ जना महिला सम्मानित

काठमाडौं । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न क्षेत्रका ९ जना महिला सम्मानित भएका छन । शुक्रबार काठमाडौंमा आयोजित नेपाल महिला चेक्बर अफ कमर्सको कार्यक्रममा विभिन्न क्षेत्रका महिला सम्मानित भएका हुन । कार्यक्रममा उप राष्टपति नन्दबहादुर पुनले सम्मानित महिलालाई सम्मानपत्र हस्तान्तरण गरेका छन । विभिन्न क्षेत्रमा योगदान पुर्याएकाले उक्त सम्मान विभिन्न क्षेत्रका महिलालाई दिएको नेपाल महिला…