Logo

अर्थमन्त्रालयको ३ बर्षे बजेट समिक्षा : राजस्वमा पास, खर्चमा फेल

काठमाडौं । अर्थ मन्त्रालयले सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार सरकारले गर्ने आम्दानी अर्थात राजस्व संकलनतर्फ धनात्मक अर्थात बार्षिक रुपमा बढ्दै गएको छ । तर सरकारले गर्ने पुँजीगत खर्च परिचालनको अवस्थामा भने खस्किदो छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को…