Logo

दुई दिन घटेको बजार पुनः लयमा फर्कियो, जलविद्युत र विकास बैंकमा लगानीकर्ता झुम्मिदा बैंकिङ समुह घट्यो

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले उकालो लागेको छ । मंगलबार र बुधबार घटेको बजार बिहीबार ३३.०३ अंकले बढ्न पुगेको हो । बुधबार २९ सय अंकबाट झरेको नेप्से परिसुचक साताको अन्तिम दिन २९३१ अंकमा पुगेर अडिएको छ । बजारमा लगानीकर्ताहरुको आकर्षण जलविद्युत, फाइनान्स र विकास बैंकमा बढी देखिएको छ । ती उपसमुहका…