Logo

तरलता संकट हुनुमा बैंक संचालकले व्यवस्थापनलाई किन देखे दोषी ?

काठमाडौं । बैक तथा वित्तीय संस्थाका संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले तरलता संकट बढ्नुका बैंक व्यवस्थापन दोषी भएको औल्याएका छन् । सीबीफीनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको ‘तरलता अभावका कारणहरु र समाधान’ सम्बन्धी अध्ययन प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेका छन् । सीबीफीनले बैंक तथा वित्तीय क्षेत्रमा तरलता संकुचन आउनुमा बैंकहरु…