Logo

नेपालमा ५५ देशबाट भित्रियो २ खर्ब २८ अर्ब वैदेशिक लगानी, भारत पहिलो पछ्याउँदै चीन

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७७-७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई रु.२२७ अर्ब ९५ करोड कायम रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सर्वेक्षण प्रतिवेदनमा कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत…