Logo

काठमाडौंमा सबै व्यवसाय महानगरमा दर्ता गरेरमात्रै सञ्चालन गर्न पाइने, ३० दिनभित्र दर्ता गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो । महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको सूचनामा उल्लेख छ । महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय…