Logo

उम्मेदवार बन्ने व्यक्तिले कर र राजस्व तिरेको हुनुपर्ने, डीभी वा पीआर नलिएको पनि स्वःघोषणा गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने व्यक्तिले कर, राजस्व, शुल्क र दस्तुर तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले आज शुक्रबार विज्ञप्ति जारी गर्दै उम्मेदवार बन्नेहरूले स्वघोषणा गर्नुपर्ने सूचीमा सरकारी पेस्की र बेरुजु तिर्न बाँकी नरहेको घोषणा गर्नुपर्ने उल्लेख गरेको छ । यसैगरी उम्मेदवार हुने व्यक्तिले विदेशको स्थायी…