Logo

मध्यपूर्वको युद्धले ब्याजदर घटाउने अमेरिकी योजना स्थगित, विश्व अर्थतन्त्रमा असर गहिरिंदै, नेपालमा पर्नेछ यस्तो प्रभाव

काठमाडौं । अमेरिकाले ब्याजदर कटौती गर्ने तयारी गरिरहेकै बेला इजरायल र इरानबीच चर्किएको तनावले अमेरिकी केन्द्रीय बैंक (फेड) लाई आफ्नो निर्णयमा पुनर्विचार गर्न बाध्य बनाएको छ। इजरायलले शुक्रबार इरानका आणविक तथा सैनिक संरचनामाथि आक्रमण गरेपछि विश्व बजारमा तेलको मूल्य आकाशिएको छ। यसले अमेरिका मात्र होइन, सम्पूर्ण विश्व अर्थतन्त्रमा मुद्रास्फीति बढ्ने सम्भावना देखिएको छ। तेलको मूल्य…