Logo

अर्थमन्त्रीले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै, के-के आउला सर्वेक्षणमा ?

अर्थमन्त्रीले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै, के-के आउला सर्वेक्षणमा ?



काठमाडौं । सरकारले आज ‘आब २०७९–८०को आर्थिक सर्बेक्षण पेश गर्ने भएको छ ।

laxmi

आज बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९–८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक अपरान्ह १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL