Logo

दैलेखको पेट्रोलीयम खानी अन्वेषणमा किन सुस्तायो सरकार ?, नेपाली पक्षको निरिहताले चिनियाँ टाेली रुष्ट

काठमाडौं । दैलेखको नाभिस्थान र श्रीस्थानमा भईरहेको पेट्रोलियम खानी उत्खनन्को प्रक्रिया पछिल्लो समय सुस्ताउँदै छ । २०७८ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हुँदा दैलेखको पादुका, नाभिस्थान र श्रीस्थानमा पेट्रोलियम उत्खनन् गर्ने कार्यले तिव्रता पाएको थियो । २०७२ सालको भुकम्प पछि भारतले गरेको अघोषित नाकाबन्दीबाट चिढिएका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालमा…