Logo

२५ खर्ब ६९ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, साढे १७ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनासम्म विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २०८२ जेठ मसान्तमा २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार…