Logo

बलेको बत्तिमुनि बसेर ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइदैछ : प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल

काठमाडौँ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बलेको बत्ति मुनि बसेर 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाइँदै गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्बोधन गरेर लेख्दै रिमालले यो समाज बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज भएको उल्लेख गरेका हुन् । साथै रिमालले न्यारेटिभको…