काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैँछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । सम्भावित कार्यसुची अनुसार आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित बाणिज्य तथा आपुर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रिले जवाफ दिनेछन् । शिक्षा, बिज्ञान…