Logo

एक हप्तादेखि तोकिएन सुनको मूल्य : व्यवसायी आन्दोलनमा, गहना पसल अनिश्चितकालका लागि बन्द

काठमाडौं । सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि पछिल्लो ६ दिनदेखि सुनचाँदीको मूल्य तोकिएको छैन । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुन र यसका गरगहनामा नयाँ कर थपेपछि सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । कर वृद्धिको विरोधमा व्यवसायीहरु उत्रेपछि विगत एक हप्तादेखि सुन र चाँदीको मूल्य निर्धारण ठप्प छ भने व्यवसायीहरूले आफ्ना सटरहरू अनिश्चितकालका लागि…