Logo

बुधबार सुनको भाउँ ३ सयले बढ्यो, तोलाको ५२ हजार ४ सय, चाँदि ७ सयमा कारोबार

बुधबार सुनको भाउँ ३ सयले बढ्यो, तोलाको ५२ हजार ४ सय, चाँदि ७ सयमा कारोबार


रामराजा श्रेष्ठ
81
Shares

बिजखबर संवाददाता
२ पुस, काठमाडौं । आज बुधबार सुनको भाउँमा दुइ ३ सयले बढेको छ । साताको पहिलो दिनबाट ओरालो लागेको सुनको भाउ आज चौथो दिन भने ३ सयले मुल्य बढेको हो ।
सुन चाँदि व्यवसायी महासंघले बुधबारको लागि छापा वाला सुन प्रति तोला ५२ हजार ४ सय रुपैया तोकेको छ । साताको पहिलो दिन ५२ हजार ३ सय र दोस्रो दिन ५२ हजार २ तेस्रो दिन ५२ हजार १ सय थियो ।
यसैगरी चाँदिमा १० रुपैया घटेको छ । चाँदिको मुल्य प्रतितोला ७ सयमा कारोबार भइरहेको मंहासंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL