बिजखबर संवाददाता । १७ माघ,काठमाडौं ताम्राकार कम्प्लेक्सले सातौ बार्षिक उत्सवको अवसरमा मोवाइल महोत्सव २०१५ आयोजना गर्ने भएको छ । फाग’न १ गतेदेखि आयोजना गरिने सो महोत्सव ७ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ । सो अवसरमा कम्प्लेकसले मोवाइलको खरिदमा विभिन्न छुट प्रदान गर्ने भइको छ । महोत्सवमा रमाइला कार्यक्रम गरिने कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण मर्हजनाले जानकारी…