Logo

एयरपोर्टमा उच्च ट्राफिक जाम

बिजखबर संवाददाता २४ फागुन,काठमाडौं । आइतवार जहाजको चापले गर्दा आकाशमा उच्च ट्राफिक जाम भएको छ । चार दिन उडान अवरुद्ध भएपछि आइतवार एकैपटक धेरै उडान हुँदा आकाशमा ट्राफिक जाम भएको हो । यात्रुको चापलाई व्यवस्थापन आज चार दर्जन अन्तरराष्ट्रिय उडान हुदैछ । कतिपय जहाज ल्याण्ड गर्ने ठाउँ नपाएर आकाशमै ५ \६ पटक भन्दा बढी घुम्न…