बिजखबर संवाददाता २७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले लापरवाहीका कारण वित्तीय अवराध बढ्दै गएको बताए । ‘पछिल्लो समय अन्जानमा भन्दा पनि जानीजानी अपराधा गर्ने क्रम बढेको छ,’ उनले भने, ‘यसलाई रोक्न संस्थाका संचालक, व्यवस्थापन र नियमक निकाय अग्रसर हुनु पर्छ ।’ पछिल्लो समय वित्तीय अपराध रोक्नका लागि प्रहरी तथा न्यायिक…