Logo

चेम्बरले प्रमको स्वागत गर्यो, प्रम भन्छन्, ‘ निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिन्छ’

नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डलले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा वलीलाई बधाई तथा शुभकामना दिएको छ । अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले वलीलाई उनकै निवासमा भेटेर बधाई दिएको हो । सो अवसरमा क्रममा प्रधानमन्त्री वलीले निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण शुभेच्छुक तथा सहयोगीहरुप्रति आभार प्रकट गरे । साथै संविधान जारी भएको तथा राजनैतिक संक्रमण समाप्त भएको अवस्थामा…