Logo

देशभर ४५ पम्पबाट पेट्रोलियम बाडिँदै, हेर्नुहोस् सुचिसहित

देशभर ४५ पम्पबाट पेट्रोलियम बाडिँदै, हेर्नुहोस् सुचिसहित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार ४५ वटा पम्पबाट पेट्रोलियम वितरण गर्ने भएको छ । निगमले जसमध्ये ८ वटा पम्पबाट मात्र पेट्रोल वितरण गर्ने भएको छ । अन्य पम्पबाट भने डिजेल मात्र वितरण गरिने भएको छ ।

निगमले शुक्रबार पेट्रोल ३६ हजार लिटरमात्र वितरण गर्ने भएको छ । तर, डिजेल भने २ लाख ११ हजार लिटर वितरण गर्ने भएको छ ।

निगमले विशेषगरी शुक्रबार पत्रकारलाई दिने भएको छ । नेशनल ट्रेडिङको पम्पबाट पत्रकारलाई पेट्रोल वितरण गर्न लागिएको छ ।

petrol-11

प्रतिक्रिया दिनुहोस्
MBL