साढे २ लाख लिटर डिजेल र ४२ हजार लिटर पेट्रोल बाँडिदै, हेर्नुहोस सूची


बिजखबर संवाददाता
26 November, 2015 12:24 pm

काठमाडौं । बिहीबार नेपाल आयल निगमले देशभरका ५० स्थानबाट तेल बाड्ने भएको छ । निगमले काठमाडौं उपत्यका तथा वरीपरिका बनेपा, धुलिखेल, काभ्रेलगायत स्थानबाट पेट्रोलियम पदार्थ बाड्न लागेको हो ।

FoneLoan-250x250
yamaha

निगमका अनुसार बिहीवार डिजेल २ लाख ३४ हजार लिटर र पेट्रोल ४२ हजार लिटर बाड्न लागेको हो ।

आज अत्यावश्यकिय तथा सरकारी साधनलाई तेल बाड्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्