काठमाडौं । नेपाल आयल निगमले आज २ लाख ६९ हजार पेट्रोलियम पदार्थ वितरण गर्ने भएको छ । निगमले उपत्यकामा र आसपासका जिल्लाबाट सो परिमाणमा पेट्रोलियम वितरण गर्न लागेको हो निगमले ४८ वटा पम्पबाट २ लाख ३१ हजार लिटर डिजेल वितरण गर्ने भएको छ । तर, पेट्रोल भने काठमाडौं उपत्यकामा मात्र वितरण गरिने भएको छ ।…