Logo

नेप्सेको आगलागी नियन्त्रणमा आयो, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आग्लागी भएको छ । राती साढे ९ बजेतिर आगलागि भएको हो । हाल आगलागी नियन्त्रणमा आएको तर के कति क्षति भयो भन्ने विषयमा एकिन जानकारी नभएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए । उनका अनुसार शुरुमा घरायसी सेयर कारोबार गर्ने कोठामा आगलागी भएको थियो । अहिले सो कोठालाई स्टोरको रुपमा…