Logo

बीमा कम्पनीका सिईओको तलबमा नयाँ नियम लागू, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । बीमा समितिले बीमा कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधकृतहरुका लागि तलब सुविधाको लागि मापदण्ड तयार गरेको छ । विशेषगरी नयाँ बीमा कम्पनीकाले सिईओहरुको तलब भत्ता तथा अन्य सुबिधा सम्बन्धी मार्गदर्शन जारी गरिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जानकारी दिए । ‘हामीले कुन अवस्थामा कति तलब सुविधा लिन पाउने भनेर निश्चित मापदण्ड तोकी मागर्दशन जारी…