Logo

केपी ओलीलाई दिए भारतीय प्रम मोदीले बधाई, भन्छन्, नया सरकारसँग सहकार्य गर्न आतुर छौं

भक्तपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनमा सफलता प्राप्त गरेकामा बधाई दिएका छन् । मोदीले बिहीबार टेलिफोन गर्दै बधाईका साथै भारत भ्रमणको निम्तो समेत दिएका छन् । अपराह्न अध्यक्ष ओलीलाई मोदीले टेलिफोन गरी हालै सम्पन्न निर्वाचनमा वाम गठबन्धनले ठूलो सफलता प्राप्त गरेकामा खुशी व्यक्त गर्दै बधाई दिएका हुन्…