Logo

पेट्रोलियम पदार्थको भाउ घट्यो, पेट्रोल लिटरको १ सय ९ रुपैयाँ

पेट्रोलियम पदार्थको भाउ घट्यो, पेट्रोल लिटरको १ सय ९ रुपैयाँ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१९ चैत,काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछी नगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको नेपाल आयाल निगममा प्रवक्ता मुकुन्द घिमिरेले बताए ।

laxmi

यससँगै पेट्रोल एक लिटरको १ सय ९ तथा डिजल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा पर्नेभएको छ ।

इन्डियन आयल कर्पोरेशनको अप्रिलमा पठाएको मूल्यलाई आधार मानेर निगमले मूल्य घटाएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL