Logo

अर्थमन्त्रीमाथि छानबिन गर्न विशेष संसदीय समिति गठन, संसदबाटै अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । उनीमाथि बजेटमा करका दरहेरफेर गरी आर्थिक अपराध गरेको आरोप लागेसँगै सभामुख अग्नी सापकोटाले ११ सदस्यीय विशेष संसदीय छानबिन समिति गठन गरेका थिए । सोसँगै अर्थमन्त्री शर्माले संसदमा आफ्नो मन्तव्य राख्दै पदबाट राजीनमा दिएका हुन् । बजेट निर्माणको क्रममा मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश गराई बजेटमा करका…