Logo

बीसीजी खोप कोरोना रोकथाममा प्रभावकारी प्रमाणित, बीसीजी लगाएका देशमा संक्रमण १० गुणा कम

काठमाडौं । क्षयरोग र श्वासप्रश्वाससम्बन्धी रोगबाट बच्न प्रयोग गरिने बीसीजी खोप पनि कोरोना रोकथाममा प्रभावकारी प्रमाणित भएको छ । एम्सको अनुसन्धानका अनुसार क्षयरोग बढी हुने देशमा अन्य देशको तुलनामा त्यहाँ प्रयोग गरिएको बीसीजी भ्याक्सिनबाट कोरोनाका केसहरू १० गुणा कम देखिएका छन्। एम्सका डाक्टर तरुण कृष्ण बोपन्ना अनुसन्धानका प्रमुख रहेका थिए भने एम्सका निर्देशक डाक्टर रणदीप…