Logo

अपडेट: २० मिनेटमा १४ अंकले घट्यो नेप्से, बैंक, फाइनान्स र बीमा ओरालो लागे

अपडेट: २० मिनेटमा १४ अंकले घट्यो नेप्से, बैंक, फाइनान्स र बीमा ओरालो लागे


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

६ माघ, काठमाडौं । सोमबार राती पनि राजनीतिक सहमति नजुटेपछि मंगलबार बजार खुलेदेखि नै नेप्से परिसुचक उच्च रुपमा ओरालो लागेको छ । सोमबार राजनीतिक सहमति जुट्ने आसमा उच्च रुपमा उकालो लागेको नेप्से परिसुचक आज बजार खुलेको २० मिनेटमै १३ दशमलव ५२ अंकले घटेको छ ।

सो अवधिमा सवैभन्दा बढी बीमा, बैंक र फाइनान्स समुहको परिसुच ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL