Logo

साढे ६ अंकले बढ्यो नेप्से, रु. ६६ करोडको कारोवार

बिजखबर संवाददाता २१ साउन, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ६ दशमलव ३४ अंकले बढेको छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से परिसुचक अन्तमा साढे ६ अंकले बढेर १ हजार ४० अंकमा पुगेको छ । बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक उकालो लागेको छ । सो समुहको परिसुचक ३८ अंकले बढेको…