बिजखबर संबाददाता २ भदौ,काठमाडौं । बुधवार सेयर बजार नेप्सेले हालसम्मकै उच्च तह पार गरेको छ । बुधबार नेप्से १ हजार १ सय ९१ दशमलव ९२ बिन्दुमा पुगेको छ । यस अघि २०६५ साल भदौ १५ गते नेप्सेले १ हजार १ सय ७५ को उच्च बिन्दु कायम गरेको थियो । सो दिन बजार १ हजार १ सय…