Logo

नेप्सेमा मौद्रिक नीतिको असर, एकै दिन ४० अंकले बढ्यो

बिजखबर संबाददाता ७ साउन,काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको दिन सेयर बजारले छलाङ मारेको छ । सो दिन नेप्से ४० दशमलव ११ अंकले उकालो लागेर १ हजार ३ दशमलव ३८ अंकमा पुगेर बजार भन्द भएको हो । बिहीबार कारोबारमा आएका सबै समूहको परिसुचक उकालो लागेको छ । त्यसमध्ये बीमा समुहको सूचक सबैभन्दा बढी ७१ दशमलव…