काठमाडौं । केही समय अघि ओराले लाग्दै १२ सय अंकमा झरेको नेप्से परिसुचक आज त्यस यताको सबैभन्दा उच्च विन्दु १ हजार ५ सय ४६ अंक छोएको छ । आज बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुच १ हजार ५ सय ४६ अंक छोएर तल झरेको हो । आइतबार नेप्से परिसुचक ४४ दशमलव ७२ अंकले बढ्दै १…