काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक सामान्य उकालो लागेको छ । सो दिन सेयर बजार ० दशमलव ५६ अंकले बढी १६ सय ५१ दशमलव ६ अंकमा पुगेर बन्द भएको हो । आइतवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । सो दिन विकास बैंक समुहको परिसुचक…