काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले आजबाट पैसा फिर्ता गर्न शुरु गरेको छ । नेपाल लाइफको एफपीओ नपरेको पैसा आजदेखि विभिन्न १४ वटा बैंक तथा सेयर आवेदन दिएको ठाउँबाट फिर्ता गर्न लागेको हो । नेपाल लाइफको विक्री प्रवन्धक सिदार्थ क्यापिटलले माच्छापुच्छे बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, एनसीसी बैकलगायत १४ वटा बैंक तथा वित्तीय संस्थाको खातामै रकम पठाउने…