काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक झण्डै २५ अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तमा २४ दशमलमव ८५ अंकले बढ्न पुगेको छ । केही समययता उकालो लाग्न शुरु गरेको नेप्से परिसुचक आइतबार १ हजारस ३ सय ८२ अंकमा पुगेर अडिएको छ । बजारमा सबै समुहका परिसुचक उकालो…