काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पहलमा ‘एनआरएन डेभलपमेन्ट फन्ड’ दर्ता भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको उक्त फण्डले मंगलबार दर्ता प्रमाणपत्र पाएको हो । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले सरकारको ५ प्रतिशत लगानीसहित प्रवर्द्धक रहेको यस कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको र जुन यसै हप्ताबाट प्राप्त हुने बताए ।…