काठमाडौं । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रिमियममा एफपिओ निष्कासन गर्ने भएको छ । यसका लागि कम्पनीले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । कम्पनीको यही चैत २५ गते आठौं साधारण सभा हुदैंछ । कम्पनीले सोही साधारण सभामा यस सम्बन्धी प्रस्ताव पेश गर्दैछ । साधारण सभाले पारित गरेपछि कम्पनीले बोर्डमा आवेदन दिनेछ । साथै, अन्य प्रक्रिया…