काठमाडौं । नेपालमा पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको निकै आकर्षण बढेको छ । पछिल्लो दुई वर्षयतामात्र सेयर बजारमा ३० लाख बढी लगानीकर्ता थपिएर अहिले ४५ लाख लगानीकर्ता पुगेका तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । सेयर बजारमा लगानी गर्ने सबैको उद्देश्य सेयर बजारबाट पैसा कमाउनु हो । तर, सेयर बजारबाट सबैले पैसा कमाउन सक्दैनन् । सेयर बजारमा…